arrow

सत्तारुढ दलहरूको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १४ सोमबार
balwatar-new-2080.JPG

काठमाडौँ । सत्तारुढ दलहरूको बैठक आज बस्दै छ । बैठक आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । 

बैठकमा पछिल्ला समसामयिक राजनीति, सरकार सञ्चालन गतिविधि, संसद् अधिवेशन लगायतका विषयहरूमा छल फल हुने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ