arrow

सशस्त्रका ९० एसपीको सरुवा, को कहाँ ? [सूचीसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १२ शनिबार
apf-armed-police-force-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सशस्त्र प्रहरी बलले एकैपटक ९० सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ ।

प्रशासनिक दृष्टिकोण एवं आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले फागुन १ गतेदेखि हाल सरुवा गरिएको कार्यालयबाट तलब भत्ता तथा राशन पाउने गरी एसपीहरुको सरुवा गरिएको सशस्त्र मुख्यालयले जनाएको छ । 

सशस्त्र प्रहरी महानिरीक्षकको गत शुक्रबारको निर्णयअनुसार उनीहरुको सरुवा गरिएको हो । 
यस्तो छ विवरण–

 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ