arrow

ट्याक्टर दुर्घटना हुँदा चंखेलीमा एक जनाको मृत्यु, चार गम्भीर

logo
जनकबहादुर शाही, 
प्रकाशित २०८१ माघ ६ आइतबार
accident-final.jpg

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर १ बोहोराबाडामा ट्याक्टर दुर्घटनामा परी तुले बोहोराको घटनास्थलमै मृत्यु भएको छ । चार जना गम्भीर घाइते भएका छन् । 

चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले एक जनाको मृत्यु भएको र चार जना गम्भीर घाइते भएको बताए । 

उद्दार कार्य भइरहेको उनले बताए । 

विस्तृत कार्य जारी रहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ