arrow

प्रतिभाको कला [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १६ मंगलबार
pratibha-pokharel-artist.jpg

काठमाडौँ । युवा कलाकार प्रतिभा पोखरेलको एकल तस्बिर प्रदर्शनी ललितपुरमा भइरहेको छ । गत पुस ११ गतेदेखि झम्सिखेलको द वेलनेस क्याफेमा रहेको आर्ट ग्यालेरीमा उनको ‘सोलो आर्ट एक्जिबिशन’ भइरहेको हो । 

उनका ८० आर्ट र चार ओटा क्राफ्टस प्रदर्शनीमा रहेका हुन् । उनका कलामा हिन्दूभाव झल्किन्छ । 

मानिसले आफ्नो आँट कसरी बाहिर प्रस्फुटित गर्नुपर्छ भनी आफ्ना कलामा देखाउन खोजेको प्रतिभाले बताइन् । 

उनले यसअघि नेपालसँगै सामूहिक रूपमा बेलायत, स्पेन र भारत लगायतमा गरी १४ पटक प्रदर्शनी गरिसकेकी छिन् । 

उनी यही कला हाल राई स्कूलमा विद्यार्थीहरूलाई सिकाउँदै आएकी छिन् । उनको कला प्रदर्शनी आगामी बिहीबारसम्म चल्नेछ । 

उक्त प्रदर्शनीमा प्रतिभाकी साथी विनिता कठितले आफ्ना हातले बनाएका विभिन्न ७० प्रकारका सामग्री प्रदर्शनीसँगै बिक्रीका लागि राखेकी छिन् । 


 

prativa-art-exhibition (1).jpg
prativa-art-exhibition (2).jpg
prativa-art-exhibition (3).jpg
prativa-art-exhibition (4).jpg
prativa-art-exhibition (5).jpg
prativa-art-exhibition (6).jpg
prativa-art-exhibition (7).jpg
prativa-art-exhibition (8).jpg
prativa-art-exhibition (9).jpg
prativa-art-exhibition (10).jpg
prativa-art-exhibition (11).jpg
prativa-art-exhibition (12).jpg
prativa-art-exhibition (13).jpg
prativa-art-exhibition (14).jpg
prativa-art-exhibition (15).jpg
prativa-art-exhibition (16).jpg
prativa-art-exhibition (17).jpg
prativa-art-exhibition (18).jpg
prativa-art-exhibition (19).jpg
prativa-art-exhibition (20).jpg
prativa-art-exhibition (21).jpg
prativa-art-exhibition (22).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ