arrow

राष्ट्रिय च्याउ दिवस

च्याउको चियादेखि मम,  छोइला र सुकुटीसम्म [फोटोफिचर]

७० जिल्लामा च्याउ खेती विस्तार, ४० जिल्लामा व्यावसायिक उत्पादन गर्ने किसान, १०० देखि ३० हजार रुपैयाँ किलोसम्मको च्याउ बिक्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १५ सोमबार
mushroom-item-81.jpg

काठमाडौँ । च्याउ किसानको  जागरुकता व्यवसायिक उत्पादनमा आत्मनिर्भर नाराका साथ राष्ट्रिय च्याउ दिवस २०८१ मनाइएको छ । हरेक १५ पुसमा नेपालमा ‘राष्ट्रिय च्याउ दिवस’ मनाइने गरिन्छ ।

च्याउ उत्पादक किसान संघका अनुसार नेपालका ७० जिल्लामा च्याउ खेती विस्तार भएको छ भने ४० जिल्लामा व्यावसायिक उत्पादन गर्ने किसान छन् । 

च्याउ दिवसमा च्याउका विभिन्न परिकारहरूको काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शन गरिएको छ । स्याउको चियादेखि च्याउको मम,  च्याउको छोइलादेखि च्याउको सुकुटीसम्मको परिकार स्थलमा राखिएको थियो । 

उक्त च्याउ दिवसमा १०० रुपैयाँ किलोदेखि ३० हजार किलोसम्मको च्याउ बिक्री वितरणमा राखिएको थियो । 

mushroom-day-2081 (1).jpg
mushroom-day-2081 (2).jpg
mushroom-day-2081 (3).jpg
mushroom-day-2081 (4).jpg
mushroom-day-2081 (5).jpg
mushroom-day-2081 (6).jpg
mushroom-day-2081 (7).jpg
mushroom-day-2081 (8).jpg
mushroom-day-2081 (9).jpg
mushroom-day-2081 (10).jpg
mushroom-day-2081 (11).jpg
mushroom-day-2081 (12).jpg
mushroom-day-2081 (13).jpg
mushroom-day-2081 (14).jpg
mushroom-day-2081 (15).jpg
mushroom-day-2081 (16).jpg
mushroom-day-2081 (17).jpg
mushroom-day-2081 (18).jpg
mushroom-day-2081 (19).jpg
mushroom-day-2081 (20).jpg
mushroom-day-2081 (21).jpg
mushroom-day-2081 (22).jpg
mushroom-day-2081 (23).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ