arrow

कांग्रेसले थप्यो आर्थिक नीति तथा योजना विभागमा सदस्यहरू 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ११ बिहिबार
congress-party-office-05-16.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आर्थिक नीति तथा योजना विभागमा सदस्यहरू थपेका छन् । कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य प्राडा गोविन्दराज पोखरेल प्रमुख रहेको आर्थिक नीति तथा योजना विभागको सदस्यमा १० जना सदस्यहरू मनोनित गरेका हुन् ।

यी हुन् मनोनयनम परेका सदस्यहरू
१   प्रा विनय कुसियत, धनुषा
२ प्राडा रश्मी राजभण्डारी, काठमाडौं
३ डा सुदन ओली, रोल्पा
४ डा ईशा घर्ती, लम्जुङ
५ डा रेवतबहादुर कार्की, ओखलढुंगा
६ डा प्रताप छत्कुली, धादिङ
७ डा राजेन्द्रवीर चन्द, कैलाली
८ अमरबहादुर रोकाय, सुर्खेत
९ राजकुमार त्रिपाठी (आरके), धादिङ
१०, होमप्रसाद घिमिरे, ललितपुर



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ