arrow

यी हुन् कांग्रेसको स्वास्थ्य विभागमा मनोनित १० सदस्यहरू

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ११ बिहिबार
congress-party-office-2081.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस स्वास्थ्य विभागमा १० सदस्यहरू मनोनित गरेका छन् । देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव प्रमुख रहेको स्वास्थ्य विभागको सदस्यमा १० जनालाई मनोनित गरेका हुन् । 

मनोनित सदस्इहरू यी हुन् –

१, डा लक्ष्मीराज पाठक, कैलाली
२, डा मुक्तिराम श्रेष्ठ, अर्घाखाँची
३, डा अनिलकुमार झा, सप्तरी
४, डा सुमन कर्माचार्य, रामेछाप
५, डा सुशीलनाथ प्याकुरेल, ललितपुर
६, श्यामचन्द्र यादव, धनुषा
७, ईश्वर कार्की, झापा
८, विष्णुप्रसाद भट्टराई, स्याङ्जा
९, पुजा फुयाल, सोलुखुम्बु
१०, वुधिसरा सुनुवार, सुर्खेत ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ