राष्ट्र बैंकको थापाथलीस्थित नयाँ भवनबाट सेवा शुरू [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ३ बुधबार
721
Shares
काठमाडौँ । नेपाल राष्ट्र बैंकको थापाथलीस्थित नवनिर्मित भव्य भवनबाट सेवा चालु भएको छ । गत पुस १ गते सोमबारदेखि सेवा सञ्चालन गरिएको हो ।
राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारबाट प्रदान हुँदै आएका सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग अन्तर्गत पर्ने बैंकिङ्ग विभाग र मुद्रा व्यवस्थापन विभाग अन्तर्गतका सम्पूर्ण सेवाहरू सोमबारदेखि थापाथलीस्थित बैंकको नवनिर्मित भवनबाट सञ्चालन भएको हो ।
उक्त भवन भूकम्पपछि पुरानै स्वरुप दिएर नयाँ बनाइएको हो ।