arrow

झिनो अंकले बढ्यो नेप्से

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २ मंगलबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । मंगलबार शेयर बजार परिसूचक (नेप्से) मा सामान्य अंकले बढेको छ । यसअघिका कारोबार लगातार घटेको भए पनि मंगलबार भने करिब ३ अंकले बढेको हो । 

धितोबोर्डका अनुसार न्यून अंकले बजार बढ्दा परिसूचक २६३३.८७ बिन्दुमा अडिएको छ । मंगलबार ११७ कम्पनीको मूल्य बढेको छ भने ११७ कम्पनीको मूल्य घटेको छ । साथै मंगलबार १० कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ