arrow

पाँच प्राविधिक एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १४ शुक्रबार
nepal-police-logo_1618051596.jpg

काठमाडौँ । नेपाल प्रहरीको प्राविधिक तर्फका ५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस भएको छ ।  

वरिष्ठ उपरीक्षकमा बढुवा गर्न उनीहरूलाइ सिफारिस गरिएको हो । जसअनुसार चिकित्सातर्फ डा केदार खड्गी, डा धन्दबहादुर बुढाथोकी, डा पवनकुमार राय र डा सुवर्ण कुँवर रहेका छन् । 

त्यस्तै सूचना प्रविधि कम्युटरतर्फका प्रहरी उपरीक्षक श्याम कुमार मण्डललाई पनि प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गराएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ