-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
सुर्खेत । दैलेखको गुराँस गाउँपालिका–४ डबलगैरामा कप्र ०२००१ख०८२५ नम्बरको मिनीबस दुर्घटनामा परेको छ ।
दैलेखको दुल्लु नगरपालिकबाट सुर्खेततर्फ जाँदै गरेको गुराँस गाउँपालिका–४ डबलगैरामा दुर्घटना भएको हो ।
दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । रासस