-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको नेपाल दलित संघमा दुई सय ४० केन्द्रीय सदस्यहरु मनोनित गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले लोकबहादुर विश्वकर्माको अध्यक्षतामा गठित दलित संघको केन्द्रीय तदर्थ कार्यसमितिमा दुई सय ४० सदस्य मनोनित गरेका हुन् ।
यी हुन् मनोनयनमा परेकाहरु–