संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशको सिफारिस गर्दै
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३१ सोमबार
770
Shares
काठमाडौँ । आज संवैधानिक परिषद्को बैठक बस्दै छ । बैठक साँझ ५ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्नेछ ।
बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने बताइएको छ । यसअघि बसेको संवैधानिक परिषद्को बैठकले प्रकाशमान सिंह राउतका बारेमा थप छलफल गर्नुपर्ने भन्दै आजका लागि बैठक सारिएको थियो ।