arrow

कांग्रेसको कानून विभागमा १० जना मनोनित [सूचीसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १४ शुक्रबार
congress-party-office-2081.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापतिशेरबहादुर देउवाले पार्टीको कानून विभागमा १० सदस्य मनोनित गरेका छन् ।

देउवाले शुक्रबार कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मानबहादुर नेपाली प्रमुख भएको नेपाली कांग्रेस कानून विभागको सदस्यमा १० जनालाई मनोनित गरेका हुन् । 

यी हुन् मनोनयन भएका सदस्यहरू–
१, शिवराज पाण्डे, कञ्चनपुर
२, कलमबहादुर खत्री, सुर्खेत
३, दुर्गाबहादुर सुनार, कास्की
४, दिपकराज गौतम, दाङ
५, ध्रुव श्रेष्ठ, सुर्खेत
६, रामचन्द्र गौतम, रूकुम पश्चिम
७, खिल गिरी, धादिङ
८, मन्दिरा शर्मा, काभ्रेपलाञ्चोक
९, अनिलकुमार कर्ण, धनुषा
१०, शोभा घिमिरे, संखुवासभा
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ