कांग्रेसको किसान महासंघको तदर्थ कार्यसमितिमा थपिए २१६ सदस्य [सूचीसहित]
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३० बुधबार
2.5k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित नेपाल किसान महासंघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा २१६ सदस्य मनोनित गरेका छन् ।
बुधबार उनले तदर्थ समितिमा थप गर्दै एकैपटक २१६ सदस्य मनोनयन गरेका हुन् ।