arrow

अन्तर्राष्ट्रिय अपाङ्ग दिवस

जहाँ देखिए स्वास्थ्यमन्त्री थापा

logo
प्रकाशित २०७३ मंसिर १८ शनिबार
news-FNL-disabal-bay.jpeg

काठमाडौं । २५औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । राष्ट्रिय अपाङ्ग कोषले दिवसका असरमा विभिन्न क्षेत्रमा क्रियाशील अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत समेत गरेको छ ।

शिक्षक सुनिता तामाङ, खगेन्द्रबहादुर तामाङ, रमेशचन्द्र यादव, मधुसुदन न्यूरे सम्मानित भए । हेमगङ्गा शारीरिक अपाङ्ग प्रतिभा पुरस्कार रमेशबाबु तिवारी र खेलकुद क्षेत्रमा नेतृत्वदायी भूमिका निभाउने सीता भण्डारीले पाए ।

त्यस्तै इश्वरी वौद्धिक अपाङ्ग प्रतिभा पुरस्कार कमला बरुवाल र चन्द्रकुमार भट्टराईले तथा नेत्रहीन प्रतिभा पुरस्कार चिरञ्जिवी पौडेलले पाए । कार्यक्रमको मुख्य अतिथि स्वास्थ्यमन्त्री गगन थापा थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ