कांग्रेसले थप्यो राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघमा १७० सदस्य [सूचीसहित]
हाम्रा कुरा
प्रकाशित २०८१ असार ७ शुक्रबार
1.2k
Shares
काठमाडौँ । नेपाली कांग्रेसले भ्रातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको केन्द्रीय तदर्थ कार्यसमितिमा १७० सदस्य मनोनयन गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्व सांसद प्रकाश पन्थको अध्यक्षतामा गठित राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघमा माधवप्रसाद चम्लागाईंसहित १७० जना मनोनयन गरेका हुन् ।