arrow

देउवा निवासमा कांग्रेस बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २६ सोमबार
congress-deuba-home.jpg

काठमाडौँ ।  नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दै छ । 

बैठक  २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्न लागेको हो । 

बिहान साढे ८ बजे बस्ने तय भएको बैठक २ बजेका लागि सारिएको हो ।  

बैठकले संसद अवरोधबारे र आज सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताहरूको बैठक बारे छलफल हुनेछ । 

साथै मंगलवार बस्ने संसद बैठकमा आफ्नो अडानबारे निर्णय लिने र संसद्मा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल हुनेछ । 

साथै समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ