-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
कैलाली । कैलालीको कैलारी गाउँपालिका–७ छटकपुर बसन्ताका एक स्थानीय किसानले रैथाने जातको थारु आलु उत्पादन गरेका छन् ।
अन्य जातको आलुको तुलनामा यो आलु खानमा स्वादिलो हुने र लामो समयसम्म राख्दा नकुहिने भएकाले पछिल्लो समय यसको माग बढ्दै गएको छ । रासस