arrow

उपनिर्वाचनमाथि छलफल गर्न रास्वपा बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २८ सोमबार
rsp-rastriya-swatantra-party-meeting-.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ । 

बैठक आज मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्नेछ । 

बैठकमा उपनिर्वाचनको बारेमा छलफल हुने बताइएको छ । साथै समसामयिक राजनीतिका बारेमा पनि छलफल हुनेछ । 

पार्टी चार वटा मन्त्रालयसहित सरकारमा गएको छ । सो विषयमा पनि छलफल हुने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ