arrow

कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा खड्का मनोनीत

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २८ सोमबार
deepak-khadka-elected-congress-president-sankhuwasabha.jpg

काठमाडौँ ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा सङ्खुवासभाका दीपक खड्का मनोनीत भएका छन्  ।

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) तथा नियमावली २०७६ को नियम ५६ (२) बमोजिम उनलाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनयन गरेको कांग्रेसले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ