arrow

कांग्रेसका मन्त्रीले दिए राजीनामा, कर्णालीमा समर्थन फिर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २२ मंगलबार
karnali-pradesh-province-always.jpg

काठमाडौँ ।  नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन् । 

कर्णाली प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका हुन् । 

सङ्घीय सरकारमा माओवादीले साथ छोडेपछि मन्त्री खड्गबहादुर पोखरेल, कृष्णकुमार बीसी र बेदराज सिंहले  राजीनामा दिएका हुन् । 

साथै कांग्रेसले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ