arrow

कांग्रेसको महासमिति बैठक शुरु 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ७ सोमबार
congress-mahasamiti-meet-2080-11-07.jpg

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक शुरु भएको छ । 

बैठकको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।

केही समय अघि ललितपुरको गोदावरीमा शुरु भएको बैठक फागुन १० गतेसम्म चल्नेछ । 

 बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची छ । 

कार्यक्रम स्थलमा देशभरबाट महासमिति सदस्यहरू उपस्थित रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ