arrow

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३ बिहिबार
congress-meeting-2080-04-07a.jpg

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । 

बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । 

आजको बैठकमा महासमिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ