arrow

नेपाली कांग्रेसको ७८ औँ स्थापना दिवस

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १२ शुक्रबार
nepali-congress-flag.jpg

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदै छ । 

नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ । 

स्थापना दिवसको सन्दर्भमा पार्टी केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी कांग्रेसको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ