arrow

राष्ट्रिय सभामा उम्मेदवारी दिँदै गर्दा बालकोट पुगे रवि 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २० शुक्रबार
kp-oli-ravi-lamichhane.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

ओली निवास बालकोट पुगेका रास्वपा सभापति लामिछाने र एमाले अध्यक्ष ओलीबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको हो । 

राष्ट्रिय सभा सदस्य निर्वाचन नजिकिँदै गरेको अवस्थामा लामिछाने बालकोट पुगेका हुन् । 
 
उनी त्यहाँ एक घण्टा बसेर भलाकुसारी गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ