arrow

घट्यो नेप्से 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १९ बिहिबार
nepse-stock-share-up-bull-market.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेप्से परिसूचकमा गिरावट आएको छ । शेयर बजार एकल अंकले घटेको हो । बिहीबार ८.७१ अंकले घटेको शेयर बजार २०४९.२८ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३०३ कम्पनीको १ करोड ६० लाख ५२ हजार १०१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५८ करोड ११ लाख ७ हजार ८०४ रुपैयाँको कारोबार भएको छ । 

यसदिन ११३ वटा कम्पनीको शेयर मूल्य बढ्दा १२८ ओटा कम्पनीको घटेको छ भने ५ ओटाको स्थिर छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ