arrow

निरन्तर ओरालो यात्रामा नेप्से 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १७ मंगलबार
nepse-2080.jpg

काठमाडौँ । शेयर बजार ३० अंकले घटेको छ । मंगलबार ३०.०५ अंकले घटेको शेयर बजार २०३०.१० विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३०५ कम्पनीको १ करोड ११ लाख ८५ हजार ७१२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार ९२२ रुपैयाँको कारोबार भएको छ । 

यस दिन ३७ वटा कम्पनीको शेयर मूल्य बढ्दा २०५ वटा कम्पनीको घटेको छ भने ३ वटाको स्थिर छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ