-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।
बैठक बुधबार दिउँसो १ बजे धुम्बाराहीमा बस्ने गरी बोलाएको हो । बैठकमा महासमिति बैठकको तयारीका विषयमा छलफल हुने बताइएको छ।
कांग्रेसको महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म बस्ने गरी तय भएको छ।