arrow

चाँगुनारायणमा हरिबोधिनी एकादशी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ७ बिहिबार
haribodani-2080.jpg

काठमाडौँ । आज हरिबोधिनी एकादशी । तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी मनाइँदै छ । 

चार महिनासम्म भगवान् विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दे आएकोमा आज भने तुलसी र दामोदरको विवाह गरिन्छ । 

आज काठमाडौंको चाँगुनारायण, बुढानीलकण्ठ लगायत भगवान् श्रीवृष्णुको मन्दिरमा विशेष मेला लाग्छ । 

आज चाँगुनारायणमा पनि हरिबोधिनी एकादशीको अवसरमा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ