arrow

भूकम्पलाई केन्द्रमा राखेर एमाले सचिवालय बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २२ बुधबार
uml-cpn.jpg

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजेबाट शुरू हुनेछ । 

एमाले नेता सुरेन्द्र पाण्डेका अनुसार आज बस्ने सचिवालय वैठकमा जाजरकोटमा भुकम्पबाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित  अभियानका बारेमा छलफल हुनेछ । 

एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चियोभञ्ज्याङसम्म यात्राको तयारी गरिरहेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ