arrow

विद्यार्थीहरु विदेश पलायनबारे गहिरो अध्ययन गरौँ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार
ashok-rai.jpg

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यार्थीहरु विदेश पलायन भइरहेकोबारे गहिरो अध्ययन आवश्यक रहेको बताएका छन् ।

मंगलवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा नेपाल विश्वविद्यालय विधेयकमाथी भएको छलफलमा शिक्षामन्त्री राईले विद्यार्थीहरु विदेश पलायन भइरहेको भन्दै यसको गहिरो अध्ययन गर्नुपर्ने बताएका हुन् । । 

उनले नेपाल विश्वविद्यालयले नयाँ ढंगले पाठ्यक्रम तय तर्जुमा गरेको र यसले विदेश जाने विद्यार्थीलाई रोक्ने सम्भावना रहेको बताए । शिक्षामन्त्री राईले चालु विश्वविद्यालयमा राजनितिक हस्तक्षेप धेरै रहेको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ