arrow

शिक्षा दिवसमा यी हुन् भूषण पाउने ९ सय ६२ जना

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २ मंगलबार
ministry-of-education.jpeg

काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा ९ सय ६२ जनालाई विद्या भूषणबाट विभूषित गर्ने भएको छ ।

 शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको आधारमा ९ सय ६२ जनालाई विद्या भूषणबाट विभूषित गरिने भएको हो । 

मन्त्रालयले मङ्गलवार विभूषित हुनेहरूको नामावली प्रकाशन गरी विभूषित गरेको छ । 

मन्त्रालयले पुरस्कृत हुने विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा सङ्घ संस्थाका नामावली सार्वजनिक गरेको छ । 

जसमा नेपाल  नेपाल विद्या भूषण 'क' तर्फ ७९० जना, नेपाल विद्या भूषण 'ख' तर्फ ७१, नेपाल विद्या भूषण 'ग' तर्फ ४४ जना, नेपाल छात्रा विद्या पदक 'क' तर्फ २८ जना, नेपाल छात्रा विद्या पदक 'ख' तर्फ १८ जना र नेपाल प्रविधि विद्या भूषण तर्फ ११ जना रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ