arrow

आज राष्ट्रिय विज्ञान दिवस

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १ सोमबार
camical-science.jpg

काठमाडौँ ।  आज राष्ट्रिय विज्ञान दिवस, २०८० मनाइँदैछ । दिवसका लागि ‘विज्ञान साक्षरता र उद्यमशीलता: सबल अर्थतन्त्रको आधारशीला’ भन्ने आदर्श वाक्य  तय गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहमा दिवस मनाउन आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ