arrow

बजेटबाट केही नेता, मन्त्री र बिचौली बाहेक अरु खुशी छैनन्ः तारामान स्वाँर [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २६ मंगलबार
taraman swar.jpg

काठमाडौँ । राष्ट्रिय सभा सदस्य तारामान स्वाँरले आगामी आर्थिक वर्षको बजेटबाट केही नेता, मन्त्री र बिचौलीहरु बाहेक सबै असन्तुष्ट रहेको बताएका छन् । 

मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सत्ता पक्ष भएकाले आफूहरुले बजेट पास गर्नुपर्ने बाध्यता भए पनि सन्तुष्टिका साथ पास नहुने बताए । 

उनले खर्च कटौतीको प्रस्ताव पेस गर्नुको स्थानमा बजेट संशोधनसहित अघि बढाउने प्रणालीको विकास गर्न जरुरी रहेको बताए । 

स्वाँरले सत्तापक्षकै सांसदहरुले पनि बजेट सन्तुष्टिका साथ पास गर्ने स्थिति नरहेको जिकिर गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ