समाजवादी मोर्चाको बैठकमा सांगठनिक संरचनाका बारेमा निर्णय
हाम्रा कुरा
प्रकाशित २०८० असार २३ शनिबार
1.6k
Shares
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको समाजवादी मोर्चाको बैठक बसेको छ । प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा आबद्ध मोर्चाको बैठक बसेको हो ।
बैठकले मोर्चाको संगठनका बारेमा निर्णय लिने नेताहरुले बताएका छन् । आलोकनगर, शान्तिनगरमा बसेको बैठक मोर्चा गठनपछिको पहिलो बैठक हो ।