arrow

प्रतिनिधि सभाको बैठकमा एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा, बैठक स्थगित [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २० बुधबार
parliament-uml-2080-03-20.jpg

काठमाडौँ । प्रतिनिधि सभाको बैठक एक घण्टा ढिला गरी शुरु भएको छ ।  एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेका छन् । 

उनले राजीनामा नआएसम्म एमालेले बैठक अगाडि बढ्न नदिने बताएका छन् । 

त्यससँगै सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ