arrow

प्रतिनिधि सभा बैठकमा यस्तो छ आजको कार्यसूची

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १७ आइतबार
Parliament_building-1619601493.png

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नदैछ । 

आजको बैठकमा आर्थिक विधेयक, २०८० माथि छलफल गर्ने र सो विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्माणार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ । 

सङ्घीय संसद् सचिवालयका अनुसार अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक विधेयक, २०८०  पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि प्राप्त संशोधनहरूलाई निर्माणार्थ प्रस्तुत गर्ने, उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस हुने कार्यसूची रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ