-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । आज संसदीय दुई समितिको बैठक बस्दैछ ।
सिंहदरबारमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
बैठकमा समितिगत विषयहरूको छलफल हुनेछ ।