arrow

२० संस्था खारेज

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
budget-2080-81.jpg

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५ ले दिएका नीति नियम पालना गरिने बताएका छन् । उनले आवश्यक नभएका २० संस्था खारेज गरेको जनाएका छन् । 

उनले उस्तै प्रकृतिका संस्थाहरु गाभिने बताएका छन् । संसदमा आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गर्दै डा. महतले खारेज गरेका सम्पत्तिको दायित्व सम्बन्धित मन्त्रालयले मंसिर मसान्तभित्र बुझाउनु पर्नेछ । 

साथै विभिन्न किसिमका भत्तासमेत खारेज गरिएको जनाएका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ