arrow

रोजगारीको अवसर बढाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
budget-2080-81-2023-24-prakashshrawan.jpg

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले रोजगारीको अवसर बढाउने गरी बजेट ल्याएको बताएका छन् । 

संसदमा आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गर्र्दै डा. महतले रोजगारी बढाउन सरकारले विशेष प्राथमिकता दिएको बताए । 

उनले लगानी मैत्री वातावरण बनाएर निजी क्षेत्रलाई सुधार गर्ने पनि बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ