arrow

चित्रबहादुर भने- दूधको दूध पानीको पानी छुटियोस् 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २५ सोमबार
chitra-bahadur kc-janamorcha-parliament-2023-2079.jpg

काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा  दूधको दूध पानीको पानी छुट्याउनु पर्ने माग गरेका छन् । 

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै केसीले यस्तो बताएका हुन् । 

उनले भने,' यसभन्दा पहिले पनि राज्य सत्तामा बसेका शासकहरू नगर्नु गर्ने अनि सदन तातिन्थ्यो । अनि नयाँ काण्डहरू आउँछन् अनि सदनको ध्यान त्यता तिर जान्छ । त्यस कारण यो जुन काण्ड भएको छ । यो काण्डलाई दूधको दूध पानीको पानी छुट्यायो र यस प्रकारको मानिस बेच्ने व्यापारीहरूलाई कारबाही होस् । र सदनको काम कारबाही सुचारु रूपले अघि जान्छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ