arrow

लिए रवि र स्वर्णिमले शपथ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १५ शुक्रबार
ravi-swarnim-rsp.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई प्रतिनिधि सभा कानून समितिको हलमा आज बिहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् । 

यही बैशाख १० गते सम्पन्न प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ