-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
छेडागाड नगरपालिका-६ र जुनिचाँदे गाउँपालिका -४ को बीचमा रहेको कालीखोलामा पुल निर्माण नहुँदा तुइनको सहयोगमा खोला तर्दै स्थानीय ।
यहाँ मोटरेवल पुल निर्माणका लागि दुइ वर्षअघि ठेक्का लागेपनि ठेक्का पाएको कम्पनीले निर्माण कार्य गरेको छैन ।