arrow

रहेनन् मेयर सजरुद्दिन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १४ शनिबार
lumbini-saskritik-nagar.jpg

भैरहवा (रुपन्देही)। लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ। 

मुटु रोगबाट लामो समयदेखि पीडित रहेका उनको आज बिहान ९ बजे हृदयाघातका कारण आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

नेपाली कांग्रेसबाट लुम्बिनी सांस्कृतिक नगरपालिकामा निर्वाचित भएका उनको अन्त्येष्टि आज साँझ ५ बजे स्थानीय कब्रिस्तानमा गरिने नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछानेले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ