arrow

तनहुँमा मनोनयन दर्ताअघि कांग्रेसको सभा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २० सोमबार
tanahu-congress-gagan.jpg

तनहुँ । आगामी १० बैशाखमा हुने उपनिर्वाचनको सोमबार मनोनयन दर्ताको समय तोकिएको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा १० बैशाखमा प्रतिनिधि सभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो । 

जसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ । तनहुँ १ बाट कांग्रेसका तर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गर्दैछन् । 

मनोनयन दर्ताअघि तनहुँमा नेपाली कांग्रेसले सभा गरिरहेको छ । कांग्रेस महामन्त्री गगनकुमार थापाले भट्टराई गठबन्धनका साझा उम्मेदवार रहेको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ