arrow

कस्तो छ मिटरब्याज पीडितको स्वास्थ्य ? [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १९ आइतबार
metre-byaj-pidit-health11.jpg

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरुको स्वास्थ्य अवस्थाबारे चासो राखेका छन् । पीडितहरुको स्वास्थ्य अवस्था परीक्षण भइरहेको स्थल अनामनगरमा पुगेर उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

यही १३ चैतदेखि काठमाडौंमा न्यायका लागि संघर्षरत उनीहरुको उपचारमा कमी हुन नदिन उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन पनि दिएका छन् । 
 

metre-byaj-pidit-health (9).jpg
metre-byaj-pidit-health (1).jpg
metre-byaj-pidit-health (2).jpg
metre-byaj-pidit-health (3).jpg
metre-byaj-pidit-health (4).jpg
metre-byaj-pidit-health (5).jpg
metre-byaj-pidit-health (6).jpg
metre-byaj-pidit-health (7).jpg
metre-byaj-pidit-health (8).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ