जाली तमसुक खारेज गर, मिटर ब्याज साहुहरूलाई कारबाही गर [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २२ आइतबार
508
Shares
काठमााडौँ । मिटरब्याजविरूद्ध संघर्ष समिति नेपालले माइतीघरमा धर्ना दिएको छ । ४ ओटा माग प्रस्तुत गर्दै उनीहरूले काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका हुन् ।
उनीहरूले सम्पूर्ण पीडितहरू एक होऔँ, जाली तमसुक खारेज गर, मिटर ब्याज साहुहरूलाई कारबाही गर र पीडितको जग्गा फिर्ता गर भन्ने माग राखेका छन् ।