-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । नेपाल मजदुर किसान पार्टीलाई प्रमुख प्रतिपक्षी दल घोषणा गर्न सांसद प्रेम सुवालले माग गरेका छन् ।
गएको पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले विश्वासको मत दिएको थियो ।
बैठक स्थगित गरि नेमकिपालाई प्रमुख प्रतिपक्षी दल घोषणा गर्न सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबरा सामु सुवालले माग गरेका हुन् ।