arrow

माओवादी संसदीय दलको नेतामा शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १३ बुधबार
maobadi-karnali-pradesh-2079.jpg

सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले संसदीय दलको नेतामा राजकुमार शर्मालाई चयन गरेको छ । 

आज बसेको प्रदेश समितिको बैठकले यो निर्णय गरेको प्रदेश अध्यक्ष विमला केसीले बताइन् । 

यद्यपि संसदीय दलको बैठकबाट निर्णय हुन बाँकी रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ